बेस्सरी लागेछ पाे चुनाव

गजल

बेस्सरी लागेछ पाे चुनाव – खेतैभरी भएछ झार
भाे छिनोफानोभाेटकाे – जिताउने कै हुने भाे हार ।

अध्यक्ष ,मेयर साप अफिस तिर लागिस्याेस् अब हजुर
बधाई शुभकामना जाे चलिराछ-लगाउनुस् गलामा हार

नजितुन्जेल पाे सबकाे हात साथ सँगसँगै हुने हाे हजुर
जिताउनुभयाे साे वस् भयाे बधाई थपिदिनुस् हाे प्यार

घात अन्तर्घातकाे डिङ्गाे पिट्दैछन् अझै घर गाउँ तिर
के ठेकेदारी एउटैकाे मात्रै चल्ने हाे र समाज मा यार।

फर्कनुस् अव आफ्नै खेतवारीमा- पलाईसक्याे झार
भाेट दिनु भाे थपिदिनुस् बधाई यहि हाे चुनावकाे सार ।।

कृष्ण खनाल ” शार्दुल”
भरतपुर चितवन ।

शेयर गरौ

ताजा अपडेट