भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा

 

लुम्बिनी, २ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी नेपालको एक दिवसीय भ्रमणका क्रममा अहिले सिद्धार्थगौतम बुद्धको जन्मस्थल लुम्बिनीमा हुनुहुन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ लुम्बिनी आइपुग्नु भएको हो । प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीलाई स्वागत गर्नुभएको छ ।

शेयर गरौ

ताजा अपडेट