भरतपुर महानगरमा सुबेदीको अग्रता कायम

चितवन २ जेठ । भरतपुर महानगरमा एमालेका मेयर पदका उमेदवार विजय सुबेदीको अग्रता कायम रहेको छ ।
हिजो साझबाट अग्रता लिएका सुबेदीले आज बिहान ५:२० सम्मको मतगणनामा अगाडि देखिएको छ । कुल गणना ९३७० मा सुबेदीको ३३२४ र माओवादी केन्द्रका मेयर पदका उमेदवार रेनु दाहालको ३३०६ मत आएको छ ।

कुल गणना-९३७०
मेयर
बिजय सुवेदी (सूर्य )- ३३२४
रेनु दाहाल (हसिया हताैडा)-३३०६
जगन्नाथ पाैडेल(भुईकटहर-११८७

उपमेयर
रुख-३६८८
हलाे-२६५०

भरतपुर -३ वडाअध्यक्ष(गणना १२७९)
सूर्य -६४९
रुख-४१२

शेयर गरौ

ताजा अपडेट