भरतपुर महानगर : उमेयरमा चित्रसेन भन्दा हिमला ६३८ मतले पछाडि

चितवन १ जेठ । भरतपुर महानगरपालिकाको उपमेयरमा गठवन्धनबाट नेपाली काँग्रेसका चित्रसेन अधिकारी फराकिलो मतान्तरले अग्रता लिएका छन् ।
नेकपा एमाले र राप्रपा बिचको चुनावी तालमेलमा उपमेयरका उमेदवार हिमला गुरुङ अधिकारी भन्दा पछाडि पर्नु भएको छ । पछिल्लो पाँचहजार ६ सय ७७ मत गणना गर्दा गुरुङले १६०२ प्राप्त गर्नु भएको छ । गठवन्धनका उपमेयर अधिकारीले २२४० मत प्राप्त गर्नु भएको छ ।

शेयर गरौ

ताजा अपडेट