एमाले अधिवेशन : ३८ जिल्लामा छानियो नेतृत्व, कहाँ को अध्यक्ष (सूचीसहित)

काठमाडौं २६ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशका ३८ जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ । गत शुक्रबार एकसाथ एमालेले ६३ जिल्लाको अधिवेशन गरेको थियो ।

अधिवेशनबाट धेरै जिल्लामा सर्वसम्मत नेतृत्व छानिएका छन् । केही जिल्लामा निर्वाचनबाट नेतृत्वको टुंगो लगाइएको एमालेले जनाएको छ । जसअनुसार देशका ३६ भौगोलिक र २ गैरभौगोलिक जिल्लामा नेतृत्वको टुंगो लागेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।

यी हुन् नयाँ अध्यक्ष
१) झापा  दीपक कार्की
२) पाल्पा धनेन्द्रराज घिमिरे
३) दाङ  हुकुमबहादुर बस्नेत
४) डोल्पा  शेरबहादुर बुढा
५) सल्यान गोविन्द पुन
६) बर्दिया लालबहादुर श्रेष्ठ
७)बाके किस्मतकुमार कक्षपति
८) धादिङ  भूमि त्रिपाठी
९) अर्घाखाची  पीताम्बर भुसाल
१०) मोरङ  ऋषिकेश पोखरेल
११) काभ्रे अशोक ब्याञ्जु
१२) भक्तपुर  बचन देउजा
१३) गुल्मी  बालसिंह काउछा
१४) खोटाङ  रामप्रसाद दंगाल
१५) सप्तरी  ताराकान्त चौधरी
१६) तनहुँ श्रीप्रसाद श्रेष्ठ
१७) धनकुटा  इन्द्रमणि पराजुली
१८) रसुवा कर्णेल लामा
१९) नवलपरासी पश्चिम  दीपेन्द्र अधिकारी
२०) कपिलवस्तु  डम्बर शर्मा
२१) नुवाकोट  बद्रीप्रसाद मैनाली
२२) तेह्रथुम  तेजमान कन्दङ्वा
२३) रुपन्देही  तेजेन्द्र केसी
२४) लमजुङ  कृष्णप्रसाद अधिकारी
२५) पा‘चथर  राजकुमार भण्डारी
२६) रामेछाप  आनन्द श्रेष्ठ
२७) गोरखा  प्रेमबहादुर गुरुङ
२८) मकवानपुर  एकलाल श्रेष्ठ
२९) डडेल्धुरा  प्रकाश सावँद
३०)भोजपुर  शरण राई
३१) बैतडी  सुरेन्द्र पाल
३२) म्याग्दी  देवेन्द्र केसी
३३) जुम्ला  शान्तिलाल महत
३३) काठमाडौं  दीपक निरौला
३४) ललितपुर  पुरुषोत्तम आचार्य
३५)सिन्धुली  कुमारबहादुर कार्की
३६) इलाम  महेश बस्नेत
३६) बाग्लुङ  हिरा केसी
विशेष जिल्ला कमिटी
१) मजदुर विशेष  जितेन्द्र श्रेष्ठ
२) पेशागत विशेष  उमेश ढकाल

शेयर गरौ

ताजा अपडेट