काठमाडौं, १८ पुस । आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक पुस २२ गतेसम्मका लागि स्थगित भएको छ । संसद सचिवालयले सूचना प्रकाशन गरी विशेष कारणले बैठक स्थगित भएको जनाएको छ ।