चितवनबाट एमाले महाधिवेशन प्रतिनिधि सर्बसम्मत चयन

चितवन समाचार डटकम / चितवनबाट नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मतिले प्रतिनिधि छानिएका छन् । जिल्लाका तीनवटा निर्वाचन क्षेत्रबाट २८ जना प्रतिनिधि सर्वसम्मत भएका छन् ।
खुलातर्फबाट
जेएन थपलिया, दावा लामा, झगरु चौधरी, प्रकाश खनाल (शैलेश), नारायण वन, यादव पाठक, कमल पाठक, कृष्णभक्त पोखरेल, विजय सुवेदी, बाबुराम खरेल, टीका रिजाल, तेजेन्द्रबहादुर खड्का, पुरुषोत्तम न्यौपाने, हरिप्रसाद सापकोटा, रामप्रसाद न्यौपाने, कृष्णप्रसाद भुर्तेल, विष्णुहरि तिमिल्सेना र प्रकाश ढुंगाना चयन हुनुभएको छ । त्यसैगरी
महिला तर्फ
प्रभा वराल,सुनिमाया चेपाङ,विमला दवाडी,सूर्यवदना हमाल, शान्ति अधिकारी,माया सिलवाल,पार्वती रावल र सरस्वती बिष्ट चयन हुनुभएको छ । त्यसैगरी
दलित तर्फ
शिवकुमारी गोतामे र श्यामलाल विक छानिनुभएकाे छ ।

शेयर गरौ

ताजा अपडेट