बुटवल ११ भदौ। विहिवार वेलुका देखि परेको अविरल वर्षाका कारणका पुर्व पश्चिम राजमार्ग अन्तर्गत देवदह – ७ शितलनगर स्थित घोडाहा खोलाको पक्की पुल भासिएको छ । पक्की पुल भासिए पछि सडकको आवागमन ठप्प भएको छ ।
भासिएको पुलबाट सवारी साधन आवागमनमा रोक लगाएको र अत्यावश्यक भएकाहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न समेत प्रहरीले आग्रह गरेको छ ।