चितवन ३१ साउन । कोरोना संक्रमण बढेपछि प्रशासन कार्यालय चितवनले भिडहुने सरकारी कार्यालय अर्को आदेश नहुदासम्म बन्द गर्ने भएको छ ।
यसरी बन्द हुनेमा मालपोत कार्यालय नापी कार्यालय लगायतका रहेका छन । यो सङै सार्वजनिक कार्यक्रम गर्न, सभ सम्मेलन गर्न पनि रोक लगाएको छ ।चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने द्वारा जारी सुचनामा उल्लेख गरिएको छ । 




