मुग्लिन नारायणगढ सडकको कालिखोलामा पहिरो खस्यो

चितवन, २ साउन । मुग्लिन नारायणगढ सडक खण्डको कालीखोलामा पहिरो खसेपछी साधन रोकिएको छ । बिहान ४ बजे पहिरो खसेपछी बाटो अबरुद्ध भएको हो ।

पहिरो पन्छाउने काम भएकाले केही समयपछी एकतर्फी साधन चल्न सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

शेयर गरौ

ताजा अपडेट