मुग्लिन सडक सधैको पिरलो : फेरि पहिरो बाटो बन्द

चितवन ,  २० असार  । शनिवार साझ एकतर्फी खुलेको मुग्लिन नारायणगढ सडक खण्ड पुन पहिरो खस्दा बाटो बन्द भएको छ ।
साझ खुलेको राजमार्गमा राती ८ बजे पहिरो खसेर अबरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मुग्लिन सडकको सेती दोभान र चारकिलोमा अजङ्गको पहिरो आएपछि सडक खुलाउन नसकिएको प्रहरीले जानकारी दिएको छ ।
पहाडै खसेपछि पन्छाउन समय लाग्ने भएको हो । रातिदेखि अबिलरल रुपमा पानी परेको कारण पहिरो पन्छाउन कठिन भएको हो । बाटो अबरुद्ध भएपछि यात्रु हैरानिमा परेका छ्न ।

शेयर गरौ

ताजा अपडेट