चितवन, ९ असार ।
चितवनमा असार १७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको आज बुधबार बसेको बैठकले सो निर्णय गरेको हो । निषेधाज्ञा केही खुकुलो बनाइएको बताइएको छ । के खुल्ने के नखुल्ने तलको सुचिमा हेर्नुहोस ।
कोराना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम कम गर्न चितवनमा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहेको छ ।