काठमाडौ १० जेठ । नेकपा एमालेले नेताहरू सुरेन्द्र पाण्डेसहित १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले उनीहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
यी हुन् स्पष्टीकरण सोधिएका नेताहरू
१. विराेध खतिवडा
२. जीवनराम श्रेष्ठ
३. घनश्याम भुसाल
४. साेमप्रसाद पाण्डे
५ .कृष्णलाल महर्जन
६ .झपट रावल
७. भवानीप्रसाद खापुङ
८. यज्ञ सुनुवार
९.सुरेन्द्र पाण्डे
१०.मेटमणि चौधरी
११ .दीपकप्रकाश भट्ट
१२.नारायण खतिवडा