काठमाडौं, २९ बैशाख। संविधानसभा सदस्य तथा बागमती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाँइको गाए राती निधन भएको छ ।
कोरोना संक्रमण भई उपचारका क्रममा उहाँको निधन भएको हो ।
उहाँको निधनप्रति सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ्गले दुख व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
