अमेरिका ।
यतिवेला गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद NRNA NCC को चुनाव ले अमेरिका तातेको छ। अागामि मे को अन्तिम साता हुने चुनावमा २ हजार बढि मतदाता ले मतदान गर्ने चुनाव संसार कै ठूलो गैरआवासीय राष्ट्रिय समन्वय परिषद हो। आगामी ०२१/०२३ दुई बर्षे कार्यकाल को लागि हुने चुनाव मा राज्य स्तर र केन्द्रीय स्तर का गरि ४०० बढि उमेदवार हरु मैदान मा हुनुहुन्छ ।
यसै चुनाव मा वोर्ड अफ डाईरेक्टर (केद्रिय सदस्य ) का लागि चितवन , भरतपुर का प्रदिप पोैडेल ले पनि मनोनयन दर्ता गराउनुभएको छ। लामो समय प्राध्यापन श्रेत्रमा विताउनु भएका पोैडेल ,कुसल प्राध्यापक ,रणनीति कार र अन्तराष्ट्रिय व्यापार ,राजनिती र विकास विज्ञ हुनु हुन्छ। कानुन र शिक्षा मा स्नातक ब्यबस्थापनमा स्नातकोत्तर त्रि वि वाट गर्नुभएका पोैडेल, अमेरिका को स्टेयर युनिभर्सिटी वासिङ्टन डिसि वाट ब्यबस्थापनमा स्नातकोत्तर अध्ययन गर्नु भएको छ। नेपालमा रहदां प्रजातन्त्र वादि प्राध्यापक संघ को पटक पटक केन्द्रीय प्रतिनिधि ,पब्लिक कलेज संघ चितवन प्राध्यापक संघ को एकाई सभापति समेत भईसक्नुभएका पोैडेल, प्रजातान्त्रिक विचार समाज, शान्ति समाज, रेडक्रस , नेपाल जेसिज,, लायन्स क्लव, क्षयरोग निवारण लगायत का संस्था संग पनि अाबध्द हुनहुन्थ्याे । कलेज प्रसासनिक जिम्मेवारी पनि निर्वाह गर्नुभएका वहाँ नेपाली काँग्रेस भरतपुर का निर्वाचित कोषाध्यक्ष समेत हुनुभएका वहाँ Board of director का बलियो उमेदवार हुनुहुन्छ । यसपटक १२ पद का लागि सोही पदमा ४ दर्जन उमेदवार चुनावि प्रतिस्पर्धामा रहेका छन्।