चितवन , १० माघ । भरतपुरको बाइपास रोडमा संकास्पद बस्तु राखेपछी बाटो अबरुद्ध भएको छ ।
शनिवार मध्यान्ह १२ बजे बम जस्तो बस्तु देखेपछि स्थानियले प्रहरीलाइ खबर गरेका थिए । पुर्वी नेपाल जाने बाइपास रोडमा बम जस्तो बस्तु देखेपछी प्रहरीले सुरक्षा दिएको छ । बम जस्तो बस्तुलाइ डिस्पोज को तयारी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।