संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ प्रधानन्यायाधीशले हेर्ने

काठमाडौं, ८ पुस  । सर्वोच्च अदालतमा संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको एकल बेन्चबाट हुने भएको छ ।
आदालतले आज सार्वाजनिक गरेको पेशी सूचीमा सो कुरा उल्लेख छ । साे सम्बन्धमा विभिन्न व्यक्तिले दर्ता गर्नु भएकाे १२ वटै रिटकाे सुनुवाइ प्रधान न्यायाधीश चाेलेन्द्र शम्शेर जवराले गर्न लाग्नु भएकाे हाे ।

शेयर गरौ

ताजा अपडेट