पहिरो खस्दा मुग्लिन नारायणगढ सडक अवरुद्ध

चितवन २६ भदौ । मुग्लिन नारायणगढ सडकको चारकिलोमा पहिरो खस्दा बाटो अवरुद्ध हुन पुगेको छ ।
रातिदेखि परेको वर्षाका कारण विहान ८ बजे पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य थापाले जानकारी दिनु भयो ।
इच्छाकामना गाउँपालिका ६ चारकिलो डाडाबाट पहिरो खसेपछि अहिले दुर्व तर्फ सडक अवरुद्ध भएको हो । प्रहरीका अनुसार पहिरो हटाएर राजमार्ग सञ्चालन गर्ने प्रयास भइराखेको जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट