काेराेनाबाट नेपालमा थप ९ जनाकाे मृत्यु

काठमाडौं, २१ भदौ । नेपालमा  पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मोरङ र झापाकी दुई जना महिलासहित ९ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मृत्यु हुने पुरुषहरु मोरङ, पर्सा, धनुषा, काठमाडौं र चितवनका छन् ।

शेयर गरौ

ताजा अपडेट