भरतपुर -२ क्षेत्रपुरका काेराेना संक्रमित एकजनाकाे मृत्यु

चितवन समाचार डटकम, १२ भदौ । भरतपुरकाे पुष्षाञ्जलि अस्पतालमा उपचाररत भरतपुर-२ क्षेत्रपुरका ५१ बर्षिय पुरुषकाे काेराेना सङ्क्रमणका कारण अाज ज्यान गएकाे छ । सघन उपचार कक्षमा भेन्टिलेटरकाे साहयतामा उपचार चल्दै गर्दा अाज बिहान १० बजे निधन भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार स्वास्प्रस्वासमा समस्या अाई भदौ ५ गते उपचारका लागि भर्ना भएका उनकाे ८ गते परिक्षण गर्दा काेराेना पाेजेटिभ देखिएको थियाे ।

शेयर गरौ

ताजा अपडेट