भरतपुर ल्याबकाे परिक्षणमा थप ४४ जनामा काेराेना पुष्टि : भरतपुरमा ह्वात्तै वढ्याे संक्रमण

चितवन समाचारडटकम, १० भदौ । चितवन जिल्लाका थप ४० जनामा काेराेना संक्रमण पुष्टि भएको छ । भरतपुर महानगर भित्रका ३६, रत्ननगर नगरपालिकाका ३ र खैरहनि नगरपालिकाका एकजनामा संक्रमण देखिएको हाे । भरतपुर अस्पताल काेभिड-१९ प्रयोगशालामा गएराति गरिएको परिक्षणमा चितवनका ४० , नवलपुरका १, रुपन्देहीका १, तनहुँका १ र धनुषाका १ गरि ४४ जनामा संक्रमण पुष्टि भएको हाे । परिक्षण गरिएको २१८ नमुना मध्ये ४४ वटामा पाेजेटिभ देखिएको अस्पतालले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट