चितवनका छ वटा पालिकामा निषेधाज्ञा (के के खुल्न पाउँछ हेरौ)

चितवन ३२ साउन । कोरोना संक्रमण वृद्धि भएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले माडी बाहेक जिल्लाका सबै पालिकामा निषेधाज्ञा लागु गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले आज सूचना प्रकाशित गरी भरतपुर महानगर, रत्ननगर, खैरहनी, राप्ती, कालिका नगरपालिका र इच्छाकामना गाउपालिकामा निषेधाज्ञा लागु गरेको हो । भरतपुर महानगरपालिकामा यस अगाडिनै निषेधाज्ञा लागु भइसकेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइ द्वारा जारी सूचनामा अत्यावश्यक साधान र पसल बाहेक अन्यलाई सञ्चालनमा पूर्ण रुपमा निषेध गरिएको छ ।
प्रशासनले जारी गरेको सूचनामा के के छ हेरौ ।

शेयर गरौ

ताजा अपडेट