भरतपुर निषेधाज्ञा : अवज्ञा हुन नदिन सेना पनि सडकमा ( फोटो फिचर )

चितवन समाचार डटकम, ३१ साउन ।

कोरोना संक्रमण फैलिन नदिन भन्दै भरतपुर महानगरपालिका क्षेत्रमा आजबाट निषेधाज्ञा गरिएको छ । अत्यावश्यकिय सवारी साधनबाहेक आवागमनमा रोक लगाइएको छ । बजार बन्द गरिएको छ । सेना, सशस्त्रप्रहरी र नेपाल प्रहरी निषेधाज्ञा कार्यान्वयन गराउन सडकमा खटिएका छन् । निषेधाज्ञा एक साता सम्म जारी रहने छ । नारायणगढ, भरतपुर क्षेत्रमा शनिवार मध्यान्ह लिइएका तस्वीरहरु ।

( तस्वीर तीर्थ नेपाल )

 

 

 

शेयर गरौ

ताजा अपडेट