काठमाडाैँ ,११ असार । नेपालमा आज बिहीबार एकैदिन ४३४ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार बिहीबार थप ११ हजार १६२ जनामा संक्रमण देखिएको हाे ।
याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ११ हजार १ सय ६२ पुगेकाे छ । पछिल्लो २४ घण्टामा ३१२ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। हालसम्म २ हजार ६ सय ५० जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। हालसम्म काेराेनाबाट मृत्यु हुनेकाे संख्या २६ जना पुगेकाे छ ।


