चन्द्रपुर नगरपालिकामा सुर्यग्रहणकाे बिदा

रौतहट ६ ,असार ।
सुर्य ग्रहण लाग्ने भएपछि रौतहटको चन्द्रपुर नगरपालिकाले सार्वजनिक बिदा दिने सुचना जारी गरेकाे छ ।
असार ७ गते आइतवार नगरपालिकाले बिदा दिएको हो ।

चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले सुचना निकाली असार ७ गते सुर्य ग्रहण लाग्ने भएकाले नगर कार्यपालिकाको कार्यालय र मतहातका वडा कार्यालयहरु, र सम्पुर्ण कार्यालयहरुमा सार्वजनिक बिदा रहेको जानकारी दिएका छन ।

शेयर गरौ

ताजा अपडेट