नेपालमा आज ५८६ जना काेराना संक्रमित थपिए , कुल संख्या ७१७७ पुग्याे

२ असार, काठमाडाैँ ।
नेपालमा बुधबार एकैदिन ५८६ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार बुधबार थप ५८६ जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ७१७७ पुगेकाे छ ।

शेयर गरौ

ताजा अपडेट