मुग्लिङ नारायणगढ सडक खण्डमा पहिरोले बाटो अबरुद्ध

चितवन ३ असार । मुग्लिङ नारायणगढ सडक खण्डको कालिखोलामा पहिरो आएर बाटो अबरुद्ध भएको छ ।

राती परेको पानीको कारण आज बिहान ४ बजे पहिरो आउदा बाटो अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट