४४८ जना थपिए काेराना संक्रमित ,कुल ५०६२ पुगे

३० जेठ, काठमाडौँ । नेपालमा शुक्रबार ४४८ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार शुक्रबार थप ४४८ जनामा संक्रमण देखिएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ५०६२ पुगेकाे छ ।

पछिल्लो २४ घण्टामा १६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ८७७ पुगेको छ । जसमध्ये अहिलेसम्म १६ जनाको मृत्यु भएकाे छ ।

शेयर गरौ

ताजा अपडेट