भरतपुर महानगरमा थप ७ जनामा कोरोना पुष्टि

चितवन २६ जेठ । भरतपुर महानगरमा थप ७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

भरतपुर अस्पतालले यहाको प्रयोगशालामा गरेको स्वाब परिक्षणमा २३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको दुई घण्टा पछी अर्को ७ जनामा पनि संक्रमण भएको हो । संक्रमण हुनेहरुमा भरतपुर महानगरको क्वारेन्टाइनमा बसेकाहरुमा यस्तो संक्रमण भएको पाइएको हो ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार १ जना महिला र ६ जना पुरुष रहेका छन । बिस्तृत विवरण यश प्रकार छ ।

शेयर गरौ

ताजा अपडेट