ब्रेकिङ न्युज: भरतपुरमा चितवनका १७ र नवलपरासीका ३ जनामा काेराना पाेजेटिभ, दुई जना स्वास्थ्यकर्मीमा पनि संक्रमण

चितवन समाचारडटकम, २६ जेठ ।
भरतपुर काेभिड १९ प्रयाेगशालामा आज गरिएको परिक्षणमा चितवनका १७ र नवलपरासीका ३ जना गरि २० जनामा काेराेना पाेजेटिभ देखिएकाे छ । जस्मध्य दुई जना स्वास्थ्यकर्मी रहेको स्राेतले बताएको छ । ३१० जनाकाे स्वाव आज परिक्षण भईरहेकाे छ । थप विवरण आउन बाकि छ ।

शेयर गरौ

ताजा अपडेट