नेपालमा आज ९० जनामा काेराेना संक्रमण, संक्रमित संख्या ७७२ पुग्यो

चितवनसमाचार डट कम, १३ जेठ ।
नेपाालमा आज ९० जनामा काेराेना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ९० संगै संक्रमित संख्या ७७२ पुगेकाे छ । नयाँ थपिएकामा राैतहट २२, सिराहाका ५, बाराका ३, महाेत्तरिका २, जुम्लाका २, धनुषाका १ जना छन् । त्यसैगरी दाङमा २४ जना,बाकेका ८ जना, सुर्खेतका १२ जना, कैलाली १, अछाम १, अर्घाखाँची२, गुल्मि २, रुपन्देहि १, कपिलवस्तुका २ जना छन् । त्यस्तै स्याङ्जामा २ जनामा देखिएको छ ।

शेयर गरौ

ताजा अपडेट