३० वैशाख, काठमाडाैँ ।
नेपालमा आज अपरान्ह थप १७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । केन्द्रीय जनस्वास्थ्य प्रयाेगशालामा गरिएकाे परिक्षणमा थप १७ जनामा काेराेना पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्राेतले जनाएकाे छ । दिउसाे ५७ जना थपिएका थिए ।याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २०८ पुगेकाे छ ।
