एकै दिन १७ जना कोरोना संक्रमीत : नेपालमा ९९ पुग्यो

काठमाडौं, २४ वैशाख  । नेपालमा दुई महिने शिशुसहित थप १७ जना कोरोना संक्रमण भेटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितकहरु वीरगञ्जका हुन् ।

संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।

शेयर गरौ

ताजा अपडेट