१७ वैशाख, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवलाय बैठक शुरू भएकाे छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेर अघि शुरू भएकाे प्रधानमन्त्रीका प्रेश सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
पछिल्लो पटक देखिएको आन्तरिक खटपट समाधान गर्न याेे बैठक निर्णायक मानिएको छ ।
