चितवन समाचार डटकम, २३ चैत ।
नेकपा ईच्छाकामना गाउँकमिटीले ईच्छाकमना गाउँपालिकालाई खाद्यान्न सामाग्री सहयोग गरेकाे छ ।
काेराेनाकाे बिपदमा निम्नअायस्तर भएकालाई बितरण गर्न नेकपाले गाउँपालिकालाई सहयाेग गरेकाे हाे ।
गाउँपालिका प्रमुख गीता गुरुङका अनुसार ३० किलाेका ३३ बाेरा चामल र १०० केजी नुन सहयोग प्राप्त भएको छ । नेकपा नेताहरु एवम् सांसदहरु कृष्णभक्त पाेखेरल र घनश्याम दाहालले सहयोग सामाग्री हस्तान्तरण गर्नुभएको थियाे ।


