काठमाडौं, १२ चैत : सरकारले सामान मात्रै आयात निर्याता गर्ने गरी चिनतर्फका नाका खुलाउने निर्णय सरकारले गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बुधबारको बैठकले माघ १५ चिनियाँ नाका खुला गर्ने निर्णय गरेको हो ।
कोरोनाभाइरसको महामारी फैलिएपछि सरकारले गत माघ १५ गतेदेखि चिनियाँ नाका बन्द गर्ने निर्णय गरेको छ । भारतीय नाका बन्द भएसँगै सरकारले आयात निर्याता गर्ने गरी चीन तर्फको नाका खुलाएको हो ।


