भरतपुर काेराेना अस्पतालमा ११ जना आइसोलेसनमा,पाँच जना स्वास्थ्यकर्मी पनि क्वारेन्टाइनमा

चितवन समाचारडटकम, १२ चैत ।
भरतपुर काेराेना विशेष अस्पतालमा हाल ११ जनालाई अाईसाेलेसन वार्डमा राखिएको अस्पतालले जनाएको छ । कतार एअरवेयजकाे जाहाज चढेर हालै नेपाल अाएका पाँचजना पनि यसै अस्पतालकाे अाईसाेलेसन वार्डमा रहेकाे प्रवक्ता डाक्टर भाेजराज अधिकारीले जानकारी दिनुभयो । चितवन घर भएका उनीहरू अाफै अस्पतालकाे सम्पर्कमा अाएका हुन् । प्रवक्ता अधिकारीका अनुसार सुरेश गुरुङ, बुद्धिराज काेईराला, सञ्जु कंडेल काेईराला, शम्भु नेपाली र पार्वती नेपाली रहेका छन् । पाँच जना कार्यरत स्वास्थ्यकर्मी र पाँच जना सेवाका लागि अाउने ब्यक्तिहरुलाई हाल क्वारेन्टाइनमा राखिएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयाे ।
तपाइँको प्रतिक्रिया