नेपालमा कोरोना भाइरसको नयाँ संक्रमित फेला

काठमाडौं, १२ चैत । नेपालमा कोरोना (कोभिड–१९) भाइरसको नयाँ संक्रमित फेला परेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । यसबारे थप जानकारी आउन बाँकी नै छ ।

शेयर गरौ

ताजा अपडेट