राैतहटमा मध्यराति गाेली चल्याे

"गोली हानेरै एकजना नियन्त्रणमा "

रौतहट, ७ फागुन । रौतहटमा मंगलबार राति मध्यरातमा गोली हानाहान हुँदा स्थानीय त्रसित बनेका छन् ।

व्यक्ति हत्यालगायतका दर्जनौं अपराधमा संलग्न तराई जनतान्त्रिक मुक्ति मोर्चाका पूर्वनेता कामेश्वर पटेल कुर्मीलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौटहट र बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले गए राति ११ बजे चन्द्रपुर नगरपालिका–४ स्थित जगलसहियाबाट कुर्मीलाई नियन्त्रणमा लिएको हो ।

शेयर गरौ

ताजा अपडेट