चितवन, २५ माघ । भरतपुर महानगरपालिका–५, नारायणपुरमा रहेको रोयल फर्निचर उद्योगमा आज आगलागि भएको छ ।
विहान लागेको आगो अझै नियन्त्रण बाहिर रहेको छ । अहिले पनि आगो नियन्त्रणका लागि दमकलका साथै स्थानीय र प्रहरी जुटेका छन् ।