कोरोनोभाइरसबाट २४ हजार ५०० भन्दा बढी संक्रमित

चीन,२२ माघ ।
कोरोनोभाइरसका कारण विश्वभर २४ हजार ५०० भन्दा बढी संक्रमित भएका छन् । तीमध्ये ४९२ को मृत्यु भइसकेको छ र मर्ने झण्डै झण्डै सबै जसो चीनका छन् ।

चीनको मुलभूमिभन्दा बाहिर हङकङका एक जना र फिलिपिन्सका एक संक्रमितको मृत्यु भएको घटना बाहिर आएको छ । बाँकी सबै चीनभित्रकै मृतक छन्

शेयर गरौ

ताजा अपडेट