काठमाडौँ, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपचारका लागि अस्पताल लगिएको छ । उनको स्वास्थ्यमा समस्या आएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको हो ।
डायलासिस गर्नको लागि अस्पताल लगिएको हो । नियमित चेकजाँचका क्रममा उहालाई अस्पताल लगिएपनि आजै डालासिस सकेपछि निवासमा आउने नेकपा स्रोतले जानकारी दिएको छ ।


