चितवन १४ मंसिर । खैरहनी नगरपालिकाको वडा नम्बर ४ र ५ मा भएको उपनिर्वाचनमा नेपाली काङ्रेसले आफनो सिट जोगाएको छ ।
काङ्ग्रेसका उमेदवार विजयी भएका छन । स्थानीय तहको निर्वाचनमा दुइवटै वडामा विजयी भएका थिए । दुर्घटनामा वडा अध्यक्षको मृत्यु भएपछि आज उपनिर्वाचनमा फेरि काङ्रेसले जितेको छ । नेकपाका उमेद्वार पराजित भएका छन ।
४ नम्बर वडामा देवबहादुर बस्नेत र ५ मा प्रतिमा कार्की विजयी भएका छ्न । बस्नेतले ११३८ले मत पाएका छन ।


