चितवन, १४ मंसिर । भरतपुर महानगरपालिका वडा नम्बर १६ को पहिलो चरणको मत गणनामा नेपाली काङ्ग्रेस दुइसय ६८ मतले अगाडि भएको छ ।
नेकपाका उमेद्वार भने पछि परेका छन । नेपाली काँग्रेसका उम्मेद्वारले ७३० मत र नेकपाका उम्मेदवारले ४७२ मत प्राप्त गरेका छन् । १२ सय २९ मत गणना हुदा २० मत बदर भएको थियो । नया ११७० मत गणना हुँदै छ ।
मत गणना भएको स्थानमा नेपाली काङ्रेसका कार्यकर्ता को ठूलो भीड रहेको छ ।


