मन्त्रिमण्डल पुनर्गठन : को को छन हेरौ सुचि

काठमाडौ ४ मंसिर । बुधबार अबेर मन्त्रिमण्डल पुनर्गठन भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्रीहरुको नियुक्ति, जिम्मेवारी हेरफेर गरी मन्त्रिमण्डल पुनर्गठन गरेकी हुन् ।

मन्त्रिमण्डल पुनर्गठनमा हृदयश त्रिपाठी, धनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, पार्वत गुरुङ र बसन्तकुमार नेम्वाङ नयाँ मन्त्रीको रुपमा ओली क्याबिनेटमा नियुक्त भएका छन् । यस्तै मोतिलाल दुगड, नवराज रावत र राववीर मानन्धर राज्य मन्त्री बनेका छन ।

शेयर गरौ

ताजा अपडेट