काठमाडौ २ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले मन्त्रीहरूले घुस लिएर कर्मचारीको सरूवा, बढुवा गर्ने गरेको आरोप लगाएका छन्।