नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु : मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल हुने

काठमाडौं २५ कात्तिक। नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बिहान नौ बजे बस्ने भनिएको बैठक १० बजेपछि सुरु भएको हो ।

बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल हुने बताइएको छ । बैठकमा भारतले कालापानीमा गरेको सीमा अतिक्रमण, पार्टी एकताको बाँकी काम लगायतका विषयमा पनि छलफल हुनेछ ।

शेयर गरौ

ताजा अपडेट