चितवन १६ कार्तिक । अस्ताउदो र उदाउदो सुर्यको पुजा गरि मनाउने छ्ठ पर्वको आज नारायणी नदिमा भक्तजनको ठूलो भिड लागेको थियो ।
आज अस्ताउदो सुर्यलाइ अर्घ दिनको लागि भिड लागेको हो । भोलि उदाउदो सुर्यलाइ अर्घ दिए पछि यो पर्व सकिन्छ । आज देखिएको रौनक फोटोमा ।