आलमविरुद्ध किटानी जाहेरी दिएकाका परिवार त्रासमा

रौतहट, ४ कार्तिक । १२ वर्षअघिको बम विष्फोट घटनामा कांग्रेस सांसद मोहम्मद आफताब आलमविरुद्ध किटानी जाहेरी दिएकाका परिवारहरु आफूमाथि किटानी जाहेरी दिएकाका परिवारहरु आफूमाथि जतिबेला जे पनि हुन सक्ने त्रासमा छन् ।

एक साताअघि पक्राउ परेका आलम कानुनी कारबाहीबाट उम्किए आफूहरुको ज्यान जोखिममा पर्ने भन्दै त्रासले पिरोलिएका हुन् ।

राजपुर फरदहवामा भएको विष्फोटमा छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहलाई गुमाएका श्रीनारायण भन्छन्, ‘यतिका वर्ष अनेकन दबाब र धम्की सहेर न्यायका निम्ति लड्यौ । अब दोषी उम्के भने हामीले बाँच्न पाउँदैनौं ।’ कान्तिपुर दैनिकबाट

शेयर गरौ

ताजा अपडेट