आज विश्व सिमसार दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाईदै

चितवन, १९ माघ :

आज विश्व सिमसार दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाईदै छ ।

नेपाल सन् १९८७ मा सिमसार महासन्धिको सदस्य भएको हो । अहिले यो महासन्धीमा १ सय ६९ देश आवद्ध छन् । सिमसार जमिन र पानसहितको दलदल क्षेत्र हो । सिमसार क्षेत्रमा दुर्लभ चराहरुको वासस्थान रहने गरेको छ । कैलालीको घोडाघोडी ताल, कोशीटप्पु वन्यजन्तु आरक्ष, कपिलवस्तुको जगदीशपुर ताल, गोसाईकुण्ड, विसहजारी ताल, माईपोखरी अनि पोखराका नौ वटै तालहरु सिमसार क्षेत्र हुन् ।

हेर्नुहोस् चितवनको विसहजारी तालको तस्बिर :

 

ताजा अपडेट